नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत दैलेखको गुराँस गाउँपालिकामा पहिलो चरण अर्थात् सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा गोष्ठी चैत ७ गते सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन प्रकाश मल्ल प्रमुख अतिथिरहनुभएको कार्यक्रममा सहकारी शाखाका बिष्णु अधिकारी पनि सहभागी हुनुभएको थियो गाउँपालिकामा रहेका विभिन्न प्रकृतिका १५ सहकारीबाट ३० जनाको सहभागिता रहेको कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहाल र कार्यक्रम अधिकृत गणेश रेग्मीले गर्नुभएको थियो । गोष्ठी आज सम्पन्न हुनेछ ।
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि