मोरङमा साकोस व्यवस्थापकहरुबीच सिकाइ आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा साकोस व्यवस्थापकहरुबीच सिकाइ आदानप्रदान 

काठमाडौं । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला बचत संघको आयोजनामा साकोस व्यवस्थापकहरुबीच असल अभ्यास आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता र नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि गोमा नेपालले बचत तथा ऋण सहकारी संस्था सञ्चालन प्रभावकारिता र दिगो सुनिश्चितताका लागि नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गतका  सेवा तथा व्यवसाय र स्तरीकरण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा जिल्लाका साकोस व्यवस्थापकहरुले साकोसका गतिविधि साथै असल अभ्यासहरुबारे जानकारी गराउनुभएको थियो भने जिल्ला संघ साझेदारी अन्तर्गत सञ्चालन भइरहेका स्तरीकण कार्यक्रम, तालिम शिक्षा तथा व्यावसायिक साझेदारीका कार्यक्रमहरुबारे संघले जानकारी गराएको थियो । 

कार्यक्रम समापनका अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गतका सेवा तथा व्यवसायबारे उल्लेख गर्दै स्तरीकरण र स्थिरीकरण कोषको उपादेयताबारे चर्चा गर्नुभएको थियो ।  

कार्यक्रम सञ्चालन संघका सचिव एकराज निरौलाले गर्नु भएको थियो भने नियोसिस प्रा लि का प्रमुख कार्यकारी अधिकृत भोजराज घिमिरेले नेफ्स्कूनले विकास गर्न लागेको इआरपी सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप