सहकारी दिवसको अवसरमा टुगा आस्थाको मानवीय सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसको अवसरमा टुगा आस्थाको मानवीय सहयोग

रुपन्देही । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरि मनाउने क्रममा टुगा आस्था बिकास साकोस रुपन्देहीले रुपन्देहीका दुइवटा अनाथ बालगृहलाई हिजो एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरेको छ । भैरहवास्थित सिद्धार्थ बालगृहका बालबालिकालाई नास्ताखाजा सामग्री र सरसफाई सामग्री सहयोग गरेको थियो भने तिलोत्तमा–१५ कोटीहवा स्थित अविनास अनाथ आश्रमका बालबालिकालाई चप्पल सहयोग सहित एक दिनको रात्रि खाना सहयोग गरेको थियो ।

भैरहवा बालगृह संचालक कृष्णमाया गुरुङ तथा अविनास अनाथ आश्रम संचालक कृष्ण ज्ञवालीले साकोसको सानो सहयोगले बेसहारा बालबालिकाहरुलाई संरक्षण गर्न उर्जा मिलेको बताउदै सहयोगी संस्था प्रती आभार प्रकट सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ रुपन्देहीको आव्हानमा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस सप्ताहव्यापी मनाउदै आएको सन्दर्भमा यस वर्ष ४१ जना अनाथ बालबालिका सहयोग गरेको र साकोसले प्रत्येक वर्ष विविध मानवीय तथा सामाजिक कार्य गर्दै आएको मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले बताउनुभयो । साकोसको आयोजनामा भएको कार्यक्रमलाई साकोसको युवा तथा सामाजिक उपसमितिले संयोजन गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप