लेटाङ । ६५औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा आज मोरङ जिल्लाका सहकारीकर्मीहरुद्वारा लेटाङमा मोटरसाईकल र्यालीको आयोजना गरेका छन् । स्थानीय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न र्यालीले लेटाङ बजार र खेरुवा क्षेत्रको परिक्रमा गरी बि.पी.चोकमा पुगेर समापन गरेको थियो । जिल्लाका सहकारीकर्मीहरुद्वारा भोलि सहकारी दिवस विशेष कार्यक्रम आयोजना हुँदैछ ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६८ दिन अगाडि
४६ दिन अगाडि