राष्ट्रिय सहकारी पुरस्कार-२०७८ बाट घिमिरेलाई सम्मानित गरिने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी पुरस्कार-२०७८ बाट घिमिरेलाई सम्मानित गरिने 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मानित गर्ने भएको छ । मुलुकको सहकारी अभियानको सर्वोच्च निकाय महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजना गरेको बिशेष कार्यक्रममा गत वर्षबाट सुरु गरेको उक्त पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने सार्वजनिक गरेको हो । गत वर्ष उक्त पुरस्कार महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई प्रदान गरिएको थियो । राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सल्लाहकार बरिष्ठ अभियन्ता घिमिरे सहकारी अभियानमा सुपरिचित नाम हो ।  स्थापनाकालदेखि नै सञ्चालक समितिमा रहेर काम गर्नुभएका घिमिरे महासंघका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने उहाँ जिल्ला सहकारी संघ लि. ललितपुरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । आज घोषित  पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ । आजै महासंघले अन्य विधामा पनि पुरस्कृतहरुको नाम घोषणा गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप