स्थापना दिवसका अवसरमा जागरण साकोसको रक्तदान तथा जेष्ठ सदस्य सम्मान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा जागरण साकोसको रक्तदान तथा जेष्ठ सदस्य सम्मान कार्यक्रम

मकवानपुर ।  जागरण बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुरगढीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र आयोजक संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । साथै सहकारीले स्थापना दिवसका अवसरमा ९ जना सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान समेत गरेको छ । सम्मानित हुने ज्येष्ठ सदस्यहरुमा पुर्ण कुमारी श्रेष्ठ, गुन कुमारी सापकोटा, ईन्द्र कुमारी खड्का, प्रेमकुमारी दहाल, सानुमाया थिंङ, सुन्तली माया थिङ, चित्र कुमारी बजगाँई, चन्द्रमाया घिमिरे र चन्द्रमाया बिश्वकर्मा रहेका छन ।

कार्यक्रममा बागममी प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका बिरेन्द्र प्रसाद ढुङ्गाना , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे, श्री भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिन, कालीदेबी दुग्ध उत्पादक सहकारीका अध्यक्ष बिक्रम योञ्जन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप