‘साकोसहरु प्रविधिमैत्री बन्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसहरु प्रविधिमैत्री बन्नुपर्छ’

ललितपुर । पद्मावती  साकोस ललितपुरको आयोजनामा प्रोबेसन बागमती क्लष्टर प्रथमको २४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कून अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता पद्मावती साकोसका अध्यक्ष नेमविर शाक्यले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला वचत संघ ललितपुरकी उपध्यक्ष लक्ष्मी शाक्य, राष्ट्रिय सहकारी विकास वोर्डका पुर्व निर्देशक शिव प्रसाद घिमिरे रहनुभएको थियो । कार्यक्रममा ज्योति मिर्मिरे सामहिक साकोस काभ्रे, लक्ष्मी महिला साकोस काभ्रे, मोडल साकोस काभ्रे, श्रीमाई बज्रबाराही साकोस ललितपुर, पद्मावती साकोस ललितपुर, नवयुवा साकोस ललितपुर, एकता सकोस काठमाडौं र होस्टेहैंसे साकोस काठमाडौं गरी  ८ ओटा साकोसका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले बचत ऋण सहकारीको इतिहास चर्चा गर्दै वचत ऋण सहकारीका पिता राईफाइशनको अवधारणा स्वः सहयोग, स्वः शासन र स्वः उत्तरदायित्व को महत्व प्रष्ट पार्दै साकोसका नेतृत्व वर्गले अनुशनरण गरेर संस्था संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अबको कार्य नेटर्वक व्यवस्थापन भएको र त्यसका लागि साकोसहरु प्रविधिमैत्री हुनपर्ने बताउनुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले निकै महत्वका साथ साकोसहरुलाई सम्पूर्ण प्रविधिहरुको सोलुसन दिनेगरी कार्य अगाडि बढाइरहेको र छिटै नै सबैका सामु ल्याउने चर्चा गर्नुभयो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप