जिल्ला बचत संघ झापाद्वारा आयोजित तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ झापाद्वारा आयोजित तालिम सम्पन्न

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.झापको आयोजनामा सहकारीमा ऋण सम्बन्धी कागजात व्यवस्थापन, वैधानिकता, आधारभुत जग्गा नापी विधि, धितो मुल्यांकन विधि सम्बन्धी एक दिवसीय तालिम हिजो सम्पन्न भएको छ । 

बचत संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सुरु भएको तालिममा ३ फरक विषयसम्बन्धी छुट्टाछुट्टै प्रशिक्षकद्वारा सहजीकरण गरिएको थियो ।  

तालिममा अधिवक्ता देवेन्द्र भण्डारी, प्रशिक्षक अमिन कर्मेजय ठाकुर र प्रशिक्षक कोषराज सिंखडाले तालिमको सहजीकरण गर्नुभएको थियो ।  

संघका उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले स्वागत गर्नुभएको उक्त तालिम कार्यक्रम सञ्चालन संघका सचिव याम कुमार चुँडालले गर्नुभएको थियो ।

तालिममा ८८ जना साकोस कर्मचारीहरुको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप