लुम्बिनी साकोसको आधारभूत सहकारी शिक्षा तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोसको आधारभूत सहकारी शिक्षा तालिम

रुपन्देही । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीले  देविनगर सेवा केन्द्रमा आवद्ध नयाँ सेयर सदस्यहरुका लागि “आधारभूत सहकारी शिक्षा तालिम” कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक सदस्य सुजिता शेरचनले स्वागत मन्तव्य र संस्थाको बिषयमा जानकारी गराउनुभएको थियो । बुटवल उप–महानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले संस्थाको परिचय, संस्थाका क्रियाकलापहरु, बचत र ऋण योजनाहरुको व्याजदर र लुम्बिनी स्मार्ट एपसम्बन्धी जानकारी गराउनुभयो भने धन्यबाद ज्ञापन सहित कार्यक्रम समापन अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले गर्नुभयो । प्रशिक्षक नारायण बेलवासेले “आधारभुत सहकारी शिक्षा” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । चैत २५ गते आयोजित आधारभूत सहकारी शिक्षा तालिम कार्यक्रममा संस्थाका नयाँ शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको र उपस्थित सदस्यहरुलाई तालिम पश्चात अध्यक्षबाट प्रमाण–पत्र प्रदान गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप