कमलामाई नगरपालिकामा आधारशिला कार्यक्रमको समिक्षा गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाई नगरपालिकामा आधारशिला कार्यक्रमको समिक्षा गोष्ठी सञ्चालन

सिन्धुली । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज सिन्धुलीको कमलामाई नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजना र कमलामाई नगरपालिकाको सहकार्यमा आयोजित गोष्ठीको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाकी शिक्षा शाखाकी अधिकृत इन्दिरा थापा, स्थानीय सहकरीकर्मी, जिल्लाका विभिन्न सहकारीका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । 

कार्यक्रममा आधारशिला कार्यक्रमको उद्देश्य, सहकारीको विकास र प्रवर्धनका लागि चालिएका कदमहरु र जिल्लाका सहकारीको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका बरिष्ट अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहजीकरण कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र नेफ्स्कून सिन्धुली सेवा केन्द्र प्रमुख श्याम बुढाथोकीले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप