कोन सामुदायिक साकोसद्वारा खुल्ला रक्तदानः १ सय २४ जनाले गरे रक्तदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोन सामुदायिक साकोसद्वारा खुल्ला रक्तदानः १ सय २४ जनाले गरे रक्तदान 

कास्की । पोखरा १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आइतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरिएको रक्तदान  कार्यक्रममा १ सय २४ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष तिर्थ बहादुर बस्नेतको सभापतित्व, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न  भएको थियो ।

संस्थाका सचिव शान्त कुमार श्रेष्ठले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरुलाई संस्थाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप