अनुग्रह साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनुग्रह साकोस कर्ब्स कार्यक्रममा आबद्ध

चितवन । खैरहनी नगरपालिका–१०, कठारमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ (चिस्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत अनुग्रह साकोस आज कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष बसन्त कुमार चौधरी, नेफ्स्कूनको तर्फबाट चितवन फिल्ड कार्यालय इन्चार्ज रिशभ राज रेग्मी, चिस्कूनको तर्फबाट कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा साकोसकी उपाध्यक्ष ख्यान्टी महतो, सचिव अर्जुन प्रसाद चौधरी, नेफ्स्कून टाँडी सेवाकेन्द्र प्रमुख केदार अधिकारी, अनुग्रह साकोसकी व्यवस्थापक माया चौधरी, सह–व्यवस्थापक मिरा महतो, बजार प्रतिनिधि कल्पना चौधरी उपस्थित हुनुहुन्थ्यो । 

साकोस सुदृढीकरणका लागि स्तरीकरण र स्थिरीकरण कोषको महत्वसँगै पछिल्लो समय साकोसहरुको स्तरीकरण कार्यक्रम आबद्धता बढ्दो क्रममा छ । हिजो मात्रै नवलपरासीको हाम्रो सुपर साकोस एक्सेस कार्यक्रममा आबद्ध भएको थियो भने आजै नवलपरासीको अमर साकोस प्रोबेसन र काठमाडौंको गृहिणी सेवा साकोस कर्ब्स कार्यक्रममा आबद्ध भएका छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप