साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने समयावधि थप
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी सहभागिताका लागि नाम दर्ता गर्ने समयावधि थप

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा यहि जेठ २९ र ३० गते सञ्चालन हुन गइरहेको साकोस शिखर गोष्ठीमा सहभागी नाम दर्ताको समयावधि थप गरिएको छ । 

संघले सहुलियतपूर्ण सहभागिता शुल्क सहित सहभागी दर्ता गर्ने समयसीमा जेष्ठ ७ गतेसम्म कायम गरिएको भएपनि स्थानीय निर्वाचन र लगातारका विदाको कारण उक्त समयावधि थप गरि जेष्ठ १७ गतेसम्म कायम रहने जनाएको छ । विशेष कारणबश सहभागी दर्तामा ढिलाई हुनुगएमा जेष्ठ १८ देखि २० सम्म अतिरिक्त शुल्क लाग्ने निर्णय संघले गरेको छ । 

साकोस शिखर गोष्ठी तयारी सम्बन्धमा आज संघको सभाहलमा तयारी उपसमिति बैठक बसेको थियो । उपसमिति संयोजक एवम् संघकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा बसेको बैठकले सहभागी नाम दर्ता समयावधि थप गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष परितोष पौड्यालको विशेष उपस्थिति सहित बसेको बैठकमा महासचिव दमोदर अधिकार, कोषाध्यक्ष दिपक पनेरु, संचालक सदस्य गोमा नेपाल, कमला देवी गिरी र व्यवस्थापन तर्फबाट प्राचार्य एवम् निमित्त प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीना र वित्त तथा सामान्य सञ्चालन विभाग प्रमुख राधेश्याम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । 

बैठकले गोष्ठी तयारीको प्रगति समिक्षा, व्यवस्थापकीय कार्य विभाजन, स्रोतव्यक्तिहरु बीचको समन्वय लगायतका विषयहरुमा निर्णय गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप