नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बुधबार बसेको बैठकले तालिम तथा शिक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी योजना सम्बन्धमा विस्तृत छलफल गरेको छ । सदस्य संघ संस्थाहरुको क्षमता अभिवृद्धि तथा दिगो विकासका लागि मागमा आधारित सहभागितामूलक तथा निःशूल्क तालिमहरु सञ्चालन गर्ने सम्बन्धमा आगामी बर्षको बजेट तथा योजना निर्माणलाई बैठकले विशेष जोड दिइएको संघका महासचिव एवम् शिक्षा तथा स्रोत केन्द्र उपसमितिका संयोजक दामोदर अधिकारीले जानकारी गराउनुभयो । 

संघकी उपाध्यक्ष शान्ति अधिकारीको आतिथ्यता एवम् उपसमिति संयोजक, संघका महासचिव अधिकारीको संयोजकत्वमा बसेको बैठकले संघको तालिम तथा शिक्षाका कार्यक्रमहरुको हालसम्मको प्रगति समिक्षा समेत गरेको थियो । समितिमा आबद्ध साकोसका प्रतिनिधिहरु क्रमशः रामहरि के.सी, वीरेन्द्र भण्डारी, ज्ञानु पौड्याल र रामशरण घिमिरे हुनुहुन्छ । 

बैठक सहजीकरण संघका प्राचार्य एवम् निमित्त प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप