बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

महेन्द्रनगर । नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालयको आयोजनामा जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुलाई बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । 

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । समापनका क्रममा विभिन्न स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका सञ्चालक जोशीले बजार प्रतिनिधिहरुले सदस्य र संस्थाबीच पुलको भूमिकामा रहेर जोखिम युक्त काम गर्नुपर्ने भएको हुदाँ यस्ता तालिमहरु कर्मचारीहरुको क्षमता विकासका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । नेफस्कूनले आयोजना गरेको यस तालिमबाट सहभागीहरुले महत्वपूर्ण ज्ञान, सीप आर्जन गर्ने र तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । आगामी दिनमा नेफ्स्कूनले पनि सहकारीहरुलाई लक्षित गरि क्षमता विकासका कार्यक्रमहरु, तालिमहरु आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गदै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा व्यक्त गर्नुभयो । 

जेठ १३ र १४ गते सञ्चालित तालिममा कञ्चनपुरका १८ ओटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज यम डाँगी र कार्यालय सहायक दिपक जोशीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप