सिन्धुलीश्री साकोस माडीबजारको आयोजनामा तेस्रो सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीश्री साकोस माडीबजारको आयोजनामा तेस्रो सिकाई कार्यशाला सम्पन्न

सिन्धुली । आ–आफ्नो प्रगति र सिकाइ आपसी आदान प्रदान गरी सहकारी कर्मीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारीहरुको स्तरोन्नति गर्ने उद्देश्यले सञ्चालित एक दिने तेस्रो कार्यकुशता तथा सिकाइ व्यवस्थापन कार्यशाला  कमलामाई नगरपालिका –६ स्थित सिन्धुलीश्री साकोस माडीबजारको आयोजनामा सम्पन्न भएको छ ।

नेफ्स्कून र सिन्धुली बचत तथा ऋण सहकारी संघ को प्राविधिक सहयोगमा सञ्चालित सो कार्यक्रममा सिन्धुलीगडी क्लस्टरका  ७ वटा सहकारी संस्थाका  २७ सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षता र  सिन्धुली बचत संघका कोषाध्यक्ष कृष्ण हरि कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन आयोजक संस्थाका सचिव कुलबहादुर थापा   र स्वागत  अयोजक संस्थाका अध्यक्ष अशोक श्रेष्ठले गर्नुभएको थियो । 

संस्थाहरुले आ आफ्नो प्रगति र सिकाइ प्रस्तुतिकरण गरिएको  सो कार्यशालाको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन घिमिरे र बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडीले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप