बागलुङ र म्याग्दीमा सञ्चालित साकोसहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङ र म्याग्दीमा सञ्चालित साकोसहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान

बागलुङ । बागलुङ बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सञ्चालित ऋण व्यवस्थापन तालिम बागलुङमा बुधबार सम्पन्न भएको छ । जेठ १७ र १८ दुई दिन सञ्चालित तालिममा बागलुङ र म्याग्दी जिल्लाका विभिन्न १६ बचत तथा ऋण सहकारी संस्थाका ऋण उपसमितिका संयोजक, सदस्यहरु र कर्मचारीहरु सहित २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिमको समापन सत्रका अवसरमा बागलुङ जिल्ला बचत संघका अध्यक्ष एव् नेफ्स्कूनका सञ्चालक सदस्य चण्डी प्रसाद शर्मा पौडेलले बाग्लुङ्ग जिल्ला र छिमेकी जिल्ला म्याग्दीमा सञ्चालित सहकारीमा ऋण व्यवस्थापन गर्ने २२ जना दक्ष जनशक्ति तयार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि जिल्ला संघ मार्फत अन्य तालिमहरु आयोजना गर्ने जानकारी गराउदै तालिममा सिकेको कुरा व्यवहारमा पूर्ण सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । तालिम नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ जिल्ला बचत संघको आयोजना भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप