वस्तु तथा सेवाहरु निर्माण सम्बन्धी तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वस्तु तथा सेवाहरु निर्माण सम्बन्धी तालिम सम्पन्न 

कलंकी । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि वस्तु तथा सेवाहरु निर्माण सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ । जेठ २० र २१ गते सञ्चालित उक्त तालिमको समापन कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता भएको थियो । 

अध्यक्ष दिपक पनेरुले वस्तु तथा सेवाहरु निर्माण सदस्यहरुको आवश्यकताको पहिचान गरी आवश्यकता पुरा गर्नका लागि वस्तु तथा सेवाहरु विकास गरी सहज सुलभ तरिकाले सदस्यलाई आवश्यक समयमा सेवा सुविधा उपलब्ध गराउँदै सदस्य सन्तुष्टीमा अभिवृद्धी गर्ने समग्र पक्रिया नै सदस्य सेवा व्यवस्थापन रहेको बताउनु भयो । 

पनेरुले तालिममा सहभागी हुनु भएकोमा सहभागी र प्रतिनिधी संस्थाहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी गराउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले प्रथम दिन र दोस्रो दिन बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । संघका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नु भएको समापन समारोहमा कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदी, कार्यालय सहायक अनुज मगर र विश्वास पौडेलको उपस्थिति रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप