काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत काठमाडौं चौथो समूहको कार्य कुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला बुधबार सम्पन्न भएको छ ।
जनधन साकोस काठमाडौंको आयोजनामा सञ्चालित कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिपक पनेरुको विशेष आतिथ्यता र साकोसका अध्यक्ष कृष्ण चन्द्र बस्नेतको अध्यक्षतामा भएको थियो ।
१८ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
२ दिन अगाडि