स्याङ्जाको वालिङमा साकोस सदस्यहरूका लागि सहकारी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जाको वालिङमा साकोस सदस्यहरूका लागि सहकारी अभिमुखीकरण 

काठमाडौं । नेफ्स्कूनको आयोजना तथा जिल्ला बचत संघ स्याङ्जाको व्यवस्थापन सहजीकरणमा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि एवम् सदस्यहरुलाई सहकारी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । 

नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विद्या श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्ति जिल्ला बचत संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ हुनुहुन्थ्योे । 

कार्यक्रममा जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ४१ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । बचत तथा ऋण सहकारी अभियान र सहकारीका समसामयिक विषयहरुमा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदी र सहजकर्ता तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप