सहकारी अभियन्ता इश्वरी प्रसाद खरेलको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता इश्वरी प्रसाद खरेलको निधन

विर्तामोड । झापाको विर्तामोड नगरपालिका–४ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. का उपाध्यक्ष इश्वरी प्रसाद खरेलको शुक्रबार दुर्घटनामा परि निधन भएको छ । साकोसका पदाधिकारी र कर्मचारी सवार स्कारर्पियो इलामको हर्कटेमा शुक्रबार साँझ दुर्घटना हुँदा उपाध्यक्ष खरेलको निधन भएको हो भने गाडीमा सवार अन्य घाइते हुनुभएको छ । 

इलामको फिक्कलमा कर्णाली साकोसको सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा साकोसको टोली त्यसतर्फ पुगेको साकोसका जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराइले जानकारी गराउनुभयो । सवारीमा साकोसका अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष इश्वरी प्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, सञ्चालक सदस्य गणेश पराजुली र अन्य दुई कर्मचारी हुनुहुन्थ्यो । सञ्चालक सदस्य पराजुली स्वयं स्कार्पियो चालक हुनुहुन्थ्यो । 

कर्णाली साकोसलाई क्रियाशिल बनाउनमा उपाध्यक्ष खरेलको महत्वपूर्ण योगदान रहेको थियो । २०२१ साल श्रावण ९ गते जन्मनुभएका सहकारी अभियन्ता खरेल ५८ बर्षको हुनुहुन्थ्यो । उपाध्यक्ष खरेलको निधनबाट सहकारी अभियानमा अपुरणीय क्षति पुगेको छ । २०५७ सालमा स्थापित समुदायमा आधारित कर्णाली साकोसले करिब ५० हजार सेयर सदस्यबीच ३ अर्ब ७५ करोड रुपैंयाको पुँजी परिचालन गरिरहेको छ ।  

दुर्घटनामा घाइते साकोसका अन्य पदाधिकारी एवम् कर्मचारीहरु खतरा मुक्त रहनुभएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परि निधन हुनभएका उपाध्यक्ष खरेलप्रति हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 

भर्खरै
नेफ्स्कूनद्वारा मितेरी साकोसको अनुगमन, सुशासन र वित्तीय सुधारमा जोड

१३ घण्टा अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

३ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा मितेरी साकोसको अनुगमन, सुशासन र वित्तीय सुधारमा जोड
नेफ्स्कूनद्वारा मितेरी साकोसको अनुगमन, सुशासन र वित्तीय सुधारमा जोड

१३ घण्टा अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

११ दिन अगाडि

पाठकबाट थप