सहकारीमा महिला नेतृत्व विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा महिला नेतृत्व विकास तालिम सञ्चालन

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा सुर्खेतको विरेन्द्रनगरमा सहकारीमा महिला नेतृत्व विकास तालिम सञ्चालन भएको छ । तालिम नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको प्रमुख आतिथ्यता र सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायको अध्यक्षतामा सुरु भएको छ । 

प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले ग्रामिण दुर्गम स्थानमा रहेका महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक एवम् नेतृत्व तहमा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीको विकास र प्रवर्धनका क्षेत्रमा महिला दिदीबहिनीहरु मार्फत गाउँ गाउँमा पुगेर सहकारीको जागरण र विकासका काममा अगाडि बढ्न अनुरोध समेत गर्नुभयो । 

असार २ र ३ गते सञ्चालित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २३ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको छ । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन सहजीकरण फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप