आगलागीका कारण क्षतिग्रस्त साकोसलाई नेफ्स्कूनद्वारा कम्प्यूटर सहयोग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आगलागीका कारण क्षतिग्रस्त साकोसलाई नेफ्स्कूनद्वारा कम्प्यूटर सहयोग 

रुपन्देही । देवदह नगरपालिकामा अवस्थित गुधोली बचत तथा ऋण सहकारी संस्था लि. लाई नेफ्स्कूनले एक थान कम्प्यूटर सहयोग गरेको छ । उक्त साकोसमा केही समय अघि विजुली सट हुँदा कार्यालयका सम्पूर्ण खाता र उपकरण पूर्ण रुपमा नष्ट भएको थियो । हाल संस्थाले अस्थायी कार्यालय स्थापना गरि सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा संघका सञ्चालक सन्दीप सापकोटा, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भटराई, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्र धमला लगायत व्यस्थापन टिम, साकोसका अध्यक्ष रमेश चन्द्र गैरे, व्यवस्थापक केशव अधिकारी लगायतको ससहभागिता रहेको थियो । रुपन्देहीमा सञ्चालित सदस्य सम्बन्ध व्यवस्थापन तालिमको समापन समारोहका अवसरमा संस्थाका अध्यक्षलाई संघका सञ्चालक सापकोटाले सो सहयोग उपलब्ध गराउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप