वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा घोराहीमा सञ्चालित सहकारीका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । 

तालिम उद्घाटन सत्रमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षता र घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा नेफ्स्कून दाङ फिल्ड व्यवस्थापन उपसमिति सदस्य द्वय भरत बहादुर बुढाथोकी, हेमन्त योगी र नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि उपप्रमुख डि.सी.ले घोराही उपमहानगरभित्रका सहकारीहरुलाई सुशासनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बचतबद्धता व्यक्त गर्नुभएको थियो । नगर उपप्रमुख निर्वाचित भए पनि सहकारी संघ संस्थाको विकासप्रति लागिरहने र त्यसका लागि आवश्यक ठाउँहरुमा समन्वय र सहकार्य निरन्तर रहने  बताउनुभयो । 

जिल्ला बचत संघका अध्यक्ष खत्रीले नेफ्स्कूनले आवश्यक समयमा वार्षिक योजना तथा बजेट निर्माण तालिम उपलब्ध गराएर साकोसका आगामी आर्थिक बर्षका कार्यक्रमहरुको प्राथमिकता निर्धारण गर्नमा सहज हुने बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रममा सहभागी हुन र अभियानको जगेडा कोषको रुपमा रहेको स्थिरीकरण कोषमा सहभागिता जनाउन सम्पूर्ण सहकारीकर्मीहरुलाई अनुरोध गनुभयो । 

तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ४० वटा बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका  तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन व्यवस्थापन दाङ फिल्ड कार्यालयका ईन्चार्ज विष्णु जोशी र कर्मचारी पुजा कुमारी अग्रहरीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप