कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न

चितवन । जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धि अभिमुखिण सञ्चालन भएको छ  । मंलगबार नेफ्स्कून फिल्ड कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा नेफ्स्कूनको प्राविधिक सहजीकरण र चितवन जिल्ला बचत संघको सहकार्य तथा समन्वय रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षता र चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी तथा सचिव रामराज पौडेलको उपस्थितिका कार्यक्रमको शुभारम्भ भएको थियो । 

चितवन बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदीले विद्यमान समयमा राज्यले अवलम्बन गरेको नीतिको पालना गर्दै साकोसहरुले आफ्नो सम्र्पूण विवरणहरु राज्य मातहतका निकायहरुमा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो । साकोसहरु अब पूर्ण प्रविधिमैत्री हुनुको विकल्प नरहेको भन्दै उहाँले  कोपोमिस कार्यान्वयमा तदारुकता देखाउन सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्दै आफ्ना कर्मचारीहरुको प्राविधिक सक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोईरालाले कोपोमिसमा आवद्धता हुनुपर्ने तथा कुनै जरिवाना तथा शुल्क नतिरिकन संस्थाले समयमानै आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु अद्यावधिक गरी राज्यले अवलम्बन गरेको नीतिलाई साथ दिनुपर्ने कुराको जानकारी गराउनुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कर्मचारी अर्जुन गुरुङले गर्नुभएको थियो । उहाँले आफ्नो प्रस्तुतीकरण मार्फत संस्थागत वित्तिय विवरणहरु कोपोमिसमा अद्यावधिक गराउने विषयलाई प्रष्ट पार्नुभएको थियो । अभिमुखीकरणमा जिल्लाका ३३ बचत तथा ऋण सहकारी संस्थाबाट ३४ जनाको सहभागिता थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका ईन्चार्ज रिषभराज रेग्मीले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप