सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम 'Cooperatives Build a Better World'  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम 'Cooperatives Build a Better World'  

एजेन्सी । विश्व सहकारी अभियानको सबैभन्दा महत्वपूर्ण दिन अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिम 'Cooperatives Build a Better World'   (सहकारीले राम्रो विश्व निर्माण गर्छ) तय गरिएको छ । यस वर्षको ‘कोअप्स डे’ को थिम गत अप्रिल २९ मा  तय गरिएको घोषणा गरिएको थियो । 

सदस्य र समुदायको सहकार्य र सद्भावमार्फत विश्वलाई राम्रो ठाउँ बनाउन सहकारीको अनुपम योगदान रहेको उल्लेख गरिएको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवस (कोपप्स् डे) को थिम तय भएको जनाएको हो । विश्वभर प्रत्येक जुलाई महिनाको पहिलो शनिवार मनाईने कोपप्स् डे को यस वर्षको थिम 'Cooperatives Build a Better World'   (सहकारीले राम्रो विश्व निर्माण गर्छ) तय गरिएको हो । नेपाली क्यालेन्डर अनुसार यो वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस असार १८ गते (जुलाई २, २०२२) मा परेको छ भने गत वर्ष असार १९ (३ जुलाई, २०२१) मा परेको थियो । गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘Rebuild Better Together’ (रिबिल्ड बेटर टुगेदर) तय गरिएको थियो । 

नेपालमा पनि सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले प्रत्येक बर्ष यसै दिन राष्ट्रिय सहकारी महासंघ दिवस मनाउने गर्दछ । १८ गते महासंघले २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस र १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस एकसाथ विविध कार्यक्रमको आयोजना गरि मनाउँदैछ ।  

विश्व सहकारी अभियानले सन् १९२३ देखि कोपप्स् डे मनाउँदै आएको छ भने सन् १९९५ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आइसीए डे को थिम तय गर्दै आएका छन् । यसरी हेर्दा यो वर्ष १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस हो । सन् १९९२ मा आइसीए सदस्यहरु र सहकारी प्रवर्धन तथा विकास समिति (कोप्याक) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को जुलाई महिनाको प्रथम शनिवारलाई आइसीए स्थापनाको १ सय वर्ष पूरा भएको दिनलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप