मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मकवानपुर फिल्ड कार्यालयको आयोजनामा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । 

असार १५ र १६ दुई दिन सञ्चालित तालिममा मकवानपुर जिल्ला बचत संघ र जिल्लाका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् मकवानपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक विद्या कोइरालाले र प्रमुख आतिथ्यता नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्न्यातले गर्नुर्भको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बस्न्यात र सभाध्यक्ष कोइरालाले तालिमको महत्व साथै नेफ्स्कूनका सेवाहरु सम्बन्धमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौड्यालले नेफ्स्कूनको सेवा तथा गुणस्तरिय कार्यक्रमको महत्वको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी मकवानपुर जिल्ला बचत संघकी सञ्चालक सदस्य शर्मिला महतले पनि नेफ्स्कूनले सञ्चालन गर्ने तालिम महत्वपूर्ण रहने बताउँदै तालिमको गुणस्तरीयता सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । 

दुई दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापन मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप