जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 

काठमाडौं । जिल्ला बचत संघ मोरङको आयोजनामा सञ्चालन हुन गईरहेको साकोस गोष्ठी भोलिदेखि पथरी शनिश्चरेमा सुरु हुँदैछ । साकोस गोष्ठी सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी र नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली आज मोरङ पुग्नुभएको छ । असार १८ र १९ गते दुई दिन सञ्चालन हुने गोष्ठीमा जिल्लाभरका साकोस अभियानकर्मीहरुको सहभागिता रहनेछ । गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली, कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्ले, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई र डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डा.अर्जुन बरालले कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने बचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश कोईराला जानकारी गराउनुभएको छ । 

संघले पहिलो साकोस गोष्ठी २०७५ साल बैशाख ३० र ३१ गते सम्पन्न गरेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप