चावहिल क्षेत्रका साकोसहरुबीच नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चावहिल क्षेत्रका साकोसहरुबीच नेफ्स्कून अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चाबहिल फिल्ड कार्यालयको आयोजनामा उक्त फिल्ड कार्यालय अन्तर्गत रहेका साकोस प्रतिनिधिहरु र नेफ्स्कूनबीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चाबहिल फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायत विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरु सहित ४६ जनाको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रका समसामयिक विषयहरु साथै नेफ्स्कूनले सञ्चालनमा ल्याएका स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष कार्यान्वयका तथा हालको विद्यमान वित्तिय अवस्थाको विषयमा संघका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा साकोस प्रतिनिधिद्वारा राखिएका जिज्ञासाहरु एवम् नेफ्स्कूनको अन्तरलगानी सेवाको विषयमा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष पनेरुले प्रष्ट पार्नु भएको थियो । कार्यक्रम सहजीकरण चाबहिल फिल्ड कार्यालयका इन्चार्ज राधाकुमारी पोखरेलले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप