सहकारी अभियन्ता विजयराज घिमिरे ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’  बाट सम्मानित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता विजयराज घिमिरे ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’  बाट सम्मानित 

ललितपुर । वरिष्ठ सहकारी अभियन्ता, राष्ट्रिय सहकारी बैंकका संस्थापक एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ, नेपालले घिमिरेलाई उक्त सम्मान प्रदान गर्ने घोषणा ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत २० गते गरेको थियो । महासंघले १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई उक्त पुरस्कार बाट सम्मानित गरेको हो । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, सहकारी मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित र महासंघका अध्यक्ष मिनराज कंडेलले खादा, माला र प्रमाणपत्रसहित पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरी सम्मानित गर्नुभएको थियो  ।

घिमिरेले मुलुकको सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप