सनसाइन साकोस सञ्चालकहरुका लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सनसाइन साकोस सञ्चालकहरुका लागि क्षमता विकास तालिम सञ्चालन

कास्की । पोखरा वडा नं. ८ मा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम आइतबार सम्पन्न भएको छ । असा १८ र १९ गते पोखरा रोयल  दिदीबहिनी किचनको सभाहलमा सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन कर्मचारी गरी १३ जनाको सहभागिता रहेको थियो । साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेवी गिरीले गनुभएको थियो । तालिम शुभारम्भ समारोहमा नेफ्स्कूनका अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना र  साकोसकी निवर्तमान अध्यक्ष गजकुमारी गुरुङको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि गिरीले दिगो सहकारी संस्था सञ्चालन र नीति, विधि र प्रविधिको प्रयोगमा एकरुपता ल्याउन सहकारीमा तालिम अपरिहार्य रहेको वताउनुभयो । उहाँले सनसाइन बचत तथा ऋण सहकारी संस्था पोखरामा एउटा गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्न सफल हुनुपर्ने सुझावसहित तालिम सफलताको शुभकामना प्रदान गर्नुभयो । 

साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलले संस्थागत सक्षमता विकास गर्न र सहकारी सञ्चालनलाई दिगो एवं प्रभावकारी बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कुशल सञ्चालनप्रति सबैको चासो र सरोकार भएपनि त्यसलाई मूर्त रुप दिन तालिम तथा क्षमता विकास अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिममा स्वागत मन्तव्य साकोसका उपाध्यक्ष नरेन्द्र मित्रकोटीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

७ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२४ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२४ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप