केन्द्रीय उपभोक्ता सहकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा टेक प्रसाद चौलागाईं चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
केन्द्रीय उपभोक्ता सहकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा टेक प्रसाद चौलागाईं चयन

काठमाडौं । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि. मा नयाँ नेतृत्व चयन भएको छ । सहकारी अभियन्ता टेकप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । दुई दशक भन्दा बढी समय सहकारी अभियानमा सक्रिय युवा सहकारीकर्मी चौलागाईं राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत हुनुहुन्छ । प्रारम्भिक सहकारी संस्थाको साथै उहाँले विषयगत र जिल्लागत सहकारी संघको नेतृत्व समेत सम्हालिसक्नुभएको छ । यसअघि उहाँले जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको अध्यक्षमा सफल भूमिका निर्वाह गरिसक्नुभएको छ । समग्र सहकारीको बारेमा जानकार उहाँको नेतृत्वमा उपभोक्ता सहकारीको केन्द्रीय संघले राम्रो गति लिने विश्वास गरिएको छ ।

चौलागाईंको अध्यक्षतामा नवनिर्वाचित समितिमा पदेन निवर्तमान अध्यक्ष दीपकराज पौडेल, उपाध्यक्ष शिवगोपाल थापा, सचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दीपक घिमिरे, चन्द्र ठकुरी र रेखा अर्याल निर्वाचित हुनुभएको छ । 

त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मण महर्जन, सदस्य कमल कँडेल र सूर्यप्रसाद शर्मा चौलागाईं निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिले आइतबार सम्पन्न १९औं साधारणसभाबाटै पद तथा गोपनियताको सपथ लिनुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप