पोखराको सनसाईन साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको सनसाईन साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

कास्की । पोखराको सनसाईन बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताको कार्यक्रम हो । 

साकोसको सभाहलमा आज आयोजित सम्झौता कार्यक्रममा साकोसका अध्यक्ष  अग्नी प्रसाद कँडेल, उपाध्यक्ष नरेन्द्र मित्रकोटी, सचिव नवराज अधिकारी, सञ्चालक सदस्य र व्यवस्थापक रोशन पौडेल हुनुहुन्थ्यो भने नेफ्स्कूनका तर्फबाट अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना र बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी हुनुहुन्थ्यो ।

सम्झौता कार्यक्रम पश्चात साकोसका अध्यक्ष अग्नी प्रसाद कँडेलले कर्ब्स कार्यक्रममा आबद्ध भएर गरिएका वित्तीय सुशासनका अभ्यासबाट प्रोबेसन कार्यक्रममा सहजता हुने र साकोसले अब छिट्टै प्रोबेसन ब्राण्ड प्राप्त गर्ने तयारीका साथ काम गर्ने बताउनुभयो । 

सनसाईन साकोस २ बर्ष अगाडिदेखि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध थियो । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको समुदाय केन्द्रित साकोसमा हाल १ हजार ६ सय दुईजना सेयर सदस्य छन् भने कुल वासलात ३९ करोड रहेको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप