गोंगबुमा साकोसहरुका लागि कोपोमिस अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोंगबुमा साकोसहरुका लागि कोपोमिस अभिमुखीकरण सञ्चालन

काठमाडौं । नेफ्स्कून गोंगवु फिल्ड कार्यालयको आयोजनामा गोंगवु क्षेत्रमा क्रियाशील साकोसहरुको लागि एक दिवसीय कोपोमिस अभिमुखीकरण शुक्रबार सम्पन्न भएको छ ।

नेफ्स्कून गोंगवु फिल्ड व्यावस्थापन उपसमिति सदस्य मधुसुदन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा  गोंगवु क्षेत्रका २५ साकोसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले कोपोमिस कार्यक्रममा आवद्ध भई राज्यलाई सहकारीको विवरण संकलन र यस क्षेत्रको सुशासनमा वृद्धि ल्याउनको लागि सघाउनु संस्थाको दायित्व भएको हुँदा सबै सहकारी कोपोमिसमा आवद्ध हुनैपर्ने बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै नेफ्स्कून संचालक एवम गोंगवु फिल्ड व्यावस्थापन उपसमिति संयोजक न्हुछे नारायण श्रेष्ठले कोपोमिस कार्यक्रमको औचित्य र आवश्यकताको वारेमा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा कोपोमिसको समष्टिगत विवरण भर्न, मासिक प्रतिवेदन प्रविष्टी गर्न, goAML मार्फत शंकास्पद र सिमा कारोवारको प्रतिवेदन पेश गर्ने विषयमा सहजिकरण गरिएको थियो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराई र गोंगवु फिल्ड कार्यलयका ईन्चार्ज प्रकाश अधिकारीले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप