सामूहिक साकोेसको बजेट तथा योजना निर्माण कार्य सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोेसको बजेट तथा योजना निर्माण कार्य सम्पन्न

भक्तुपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आर्थिक वर्ष २०७९।०८० का लागि बजेट तथा योजना तर्जुमा कार्यक्रम शनिवार सम्पन्न गरेको छ । साकोसले अगामी आ.व.का लागि कुल १ अर्व ३ लाख बराबरको बजेट तथा योजना निर्माण गरेको छ । 

साकोसको सभाहलमा अयोजित कार्यक्रममा साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व, लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठको आतिथ्यता रहेको थियो । 

साकोसका सचिव कृष्णहरि सैँजु र कोषाध्यक्ष अशोकरत्न शाक्य लगायत संस्थाका सञ्चालक समिति, पूर्व अध्यक्ष, सल्लाहकार तथा उपसमिति सदस्य र कर्मचारीहरु गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायले सदस्यहरुबीच बृहत छलफल तथा सुझाब संकलन गरि अवका दिनमा कार्यक्षेत्र विस्तार र सदस्यता वृद्धिलाई जोड दिँदैजानुपर्ने बताउनुभयो । लेखा सुपरिवेक्षक समितिका संयोजक नित्यनाथ श्रेष्ठले व्यवस्थापन र सञ्चालक समिति बीच एकमत भएर साकोसको संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभएको थियो । 

कार्यक्रममा संस्थाका व्यवस्थापक कविन्द्र धौवन्जारले आ.व २०७९।०८० का लागि जम्मा १ अर्व ३ लाख बराबरको बजेट तथा योजना प्रस्तुत गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप