दक्षिणकाली महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दक्षिणकाली महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध

काठमाडौं । दक्षिणकाली नगरपालिका–६, फर्पिङमा अवस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला बचत संघ (कास्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत दक्षिणकाली महिला साकोस आज कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष मिरा आचार्य श्रेष्ठ, नेफ्स्कूनको तर्फबाट बरिष्ठ सहायक मनोहर आचार्य र कास्कूनको तर्फबाट कार्यक्रम अधिकृत नवराज सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा साकोसकी उपाध्यक्ष ललिता लामिछाने घिमिरे, साकोसका सञ्चालक सदस्यहरु, कर्मचारीहरु र कास्कूनकी कर्मचारी सविना न्यौपाने उपस्थित हुनुहुन्थ्यो । 

दक्षिणकाली नगरपालिकाभर कार्यक्षेत्र रहेको समुदायमा आधारित दक्षिणकाली महिला  साकोसमा हाल ८०० सदस्य छन् भने कुल वासलात ५ करोड ५० लाख रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप