जनकपुरमा साकोस प्रतिनिधिहरुसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा साकोस प्रतिनिधिहरुसँग नेफ्स्कून अन्तरक्रिया

काठमाडौं । जनकपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुसँग आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीका समसामयिक विषयमा संक्षिप्त अन्तरक्रिया गर्नुभएको छ । अन्तरक्रियाका क्रममा संघका सञ्चालक सदस्य हरेराम प्रसाद, नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्ण, सुधिर कुमार पाण्डे, जनकपुर फिल्ड कार्यालय अन्तर्गतका बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवम् व्यवस्थापकहरु सहभागी हुनुहुन्थ्यो । 

संघका अध्यक्ष पौड्यालले साकोस सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष कार्यान्वयनको सान्दर्भिकतामाथी प्रकाश पार्नुभएको थियो । उहाँले आजै काभ्रेको पनौतिमा आयोजित एक कार्यक्रमका बीच सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितसँगको  कुराकानीबाट अब अभियानमाझ छिट्टै कर्जा सूचना केन्द्रको व्यवस्था र सञ्चालनले मूर्त रुप लिने विश्वास लिएको बताउनुभयो । 

अभियानकर्मीहरुसँगको संक्षिप्त अन्तरक्रियाका लागि नेफ्स्कून जनकपुर फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकालले व्यवस्थापन गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप