हाम्रो चित्रवन साकोसले सुरु गर्यो एटिएम भिषा कार्ड सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसले सुरु गर्यो एटिएम भिषा कार्ड सेवा

केशब लोहनी 
चितवन । भरतपुर महानगरपालिका–११ मा अवस्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.ले एटिएम भिषा कार्ड सञ्चालनमा ल्याएको छ । भरतपुर ७ स्थित कृष्णपुरमा रहेको चित्रवन सेवाकेन्द्रमा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसले एटिएम भिषा कार्ड सञ्चालनमा ल्याएको हो ।

 साकोसका अध्यक्ष तेजेन्द्रबहादुर खड्का को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल हुनुहुन्थ्यो ।

प्रमुख अतिथि मन्त्री दाहालले सहकारीले बदलिदो प्रबिधि अनुरुप शेयर सदस्यलाई एटिएम भिषा कार्डको सुबिधा ल्याएकोमा खुसि ब्यक्त गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रम सचिव कृष्ण प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो । 

सो अवसरमा बिशिष्ठ अतिथि चितवन जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा अधिकृत रामबाबु पौडेल, भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष तथा संस्थाका पुर्व अध्यक्ष राजेन्द्रमणी काफ्ले, पायनियर एसोसियट्स प्रा.लि.का प्रवन्ध निर्देशक पायनियर खड्का, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव एवं सस्थाका पूर्व अध्यक्ष रामराज पौडेल, सनराईज बैक नारायणगढ शाखा प्रमुख रोहित महासेठ लगायतले संस्थाले सुरुवात गरेको प्रबिधिमैत्री कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सनराईज बैक, पायनियर एसोसियट्स, कोशिस सफ्टवेयरको सहकार्यमा सञ्चालनमा आएको एटिएम भिषा कार्ड मार्फत हाम्रो चितवन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले सहकारीको आफ्नो खाता मार्फत नेपाल भारत र भुटानमा जुनसुकै एटिएम मेसिन मार्फत रकम निकाल्न सक्नेछन् । भरतपुर ११ स्थित मुख्य कार्यालय रहेको संस्थाले चितवन जिल्लाका विभिन्न आठ सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा दिदै आएको छ ।    

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप