राधे–कृष्ण साकोसद्वारा मानव सेवा आश्रममा भोजन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राधे–कृष्ण साकोसद्वारा मानव सेवा आश्रममा भोजन 

 काठमाडौं । राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनस्थलीले संस्थाको स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रित सदस्यहरुलाई भोजन गराएको छ । २०६५ सालमा स्थापना भएको साकोसले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष श्रावण २ गते नियमित रुपमा सामाजिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ । 

यस बर्ष पनि संस्थाले आफ्नो १५ औ स्थापना दिवसका अवसरमा श्रावण २ गते रानीबनमा अवस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका १ सय ८० जनालाई एक छाक भोजन गराएको थियो ।  

साकोसका अध्यक्ष रामेश्वर शर्मा अर्यालको अध्यक्षतामा सोही दिन संस्थाको केन्द्रीय कार्यालय बनस्थलीमा स्थापना दिवस विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । 

कार्यक्रममा साकोसका पदाधिकारी, सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिका सदस्य र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

काठमाडौंको बालाजु क्षेत्रमा रहेर सदस्यहरुको सुख दुःखमा हातेमालो गर्दै आइरहेको राधे कृष्ण साकोसमा हाल १८ सय सदस्य आबद्ध हुनुहुन्छ । साकोसले गत आ.व. २०७८ ०७९ मा सदस्यहरु माझ सहज वित्तीय सेवा उपलब्ध गराउँदै रु १ करोड ६० लाख मुनाफा आर्जन गर्न समेत सफल भएको साकोसकी प्रशासकीय अधिकृत सबिता पन्तले जानकारी गराउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप