फिक्कल गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि आधारभूत लेखा तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फिक्कल गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि आधारभूत लेखा तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सिन्धुलीको फिक्कल गाउँपालिका खाङ्साङ्मा सहकारीहरुका लागि आधारभूत लेखा तालिम सञ्चालन गरिएको छ । 

नेफ्स्कून र स्थानीय तहबीचको संयुक्त साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत तीन दिवसीय  तालिमको आयोजना गरिएको थियो । तालिममा गाउँपालिकाका विभिन्न प्रकृतिका २३ सहकारीबाट सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 

तालिम समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवहरी दाहाल, सहकारी सञ्जालका अध्यक्ष रामप्रसाद भण्डारीको विशेष उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप