कैलालीमा साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

कैलाली । कैलालीको लम्कीमा अवस्थित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसहरुबीच सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

नेफ्स्कूनका सञ्चालक समिति सदस्य तथा नेफ्स्कून कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति संयोजक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेफ्स्कून कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य बद्री प्रसाद भटराई, सुरत बहादुर बोगटी र प्रेमलता देवि गौतम लगायतको उपस्थिति थियो । 

उक्त कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध कैलाली र कञ्चनपुर  जिल्लाका गरी ७ बचत तथा ऋण सहकारी संस्थाबाट व्यवस्थापक तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन जंग मल्लले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सञ्चालन व्यवस्थापन कैलाली सेवाकेन्द्रका ईन्चार्ज योगेश बोहराले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप