दोलखामा कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा कोपोमिस तालिम सञ्चालन

दोलखाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम प्रदान गरिएको छ । तालिममा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाबाट ७६ जनाको सहभागिता रहेको थियो ।  एक दिवसीय उक्त तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काले गर्नुभएको थियो । कार्यक्रममा दोलखा बचत संघका उपाध्यक्ष जगत प्रसाद सुवेदीको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक खड्काले सहकारीको बारेमा चर्चा गर्दै सञ्चालक तथा व्यवस्थापकले सदस्य सँग उठाएको बचतको सुरक्षण गर्दै त्यसवाट प्रतिफल आर्जन गरी सदस्यको जिवनस्तर उकास्नुपर्ने वताउनुभयो । अव सहकारीलेहरुले नीति, विधि र प्रविधिमा जोड दिदै स्तरीकरण र स्थिरीकरणमा अनिवार्य आवद्ध नभएमा सहकारी सञ्चालन तथा निरन्तरतामा कठिन हुने बताउनुभयो । साथै कोपोमिसमा अनिवार्य समस्टिगत विवरण भरी नियमक निकायलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

तालिमको सहजिकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन दोलखा फिल्ड कार्यालयका कार्यक्रम अधिकृत पवन घिमिरेले गर्नुभएको थियो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप