धरानमा कर्ब्स समुहमा आबद्ध साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धरानमा कर्ब्स समुहमा आबद्ध साकोसहरुबीच सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

सुनसरी । सयपत्री नारी विकास साकोस, धरान–११, सुनसरीको आयोजना, नेफ्स्कून र बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको प्राविधिक सहयोगमा सुनसरी कर्ब्स दोश्रो समूहको धरानमा तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रावण २५ गते सयपत्री नारी विकास साकोस, धरान–११, सुनसरीको सभाहलमा सम्पन्न भएको छ । कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कर्ब्स मा आबद्ध सुनसरी जिल्लाका साकोसका कर्ब्स कार्यदल संयोजक, सदस्य र व्यवस्थापक साथै आयोजक संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा २५ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष रिता दाहालको अध्यक्षता, प्रमुख अतिथिको रुपमा नेफ्स्कून सञ्चालक समिति सदस्य गोमा नेपाल, धरान उपमहानगरपालिका का–१२ वडा सदस्य शान्ती खत्री, नेफ्स्कून ईटहरी फिल्ड कार्यालयका व्यवसाय अधिकृत मुकेश दाहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी बीच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा शान्तीनगर साकोस, सुनसरीका व्यवस्थापक करण शिवालाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष कमला खनाल भट्टराई र सञ्चालन कार्यक्रम सञ्चालक समिति सदस्य शान्ता निरौला दाहालले गर्नु भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप