हाम्रो चित्रवनद्वारा सदस्यहरुका लागि सहकारी शिक्षा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवनद्वारा सदस्यहरुका लागि सहकारी शिक्षा 

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनले नयाँ सदस्यहरुका लागि सहकारी शिक्षा तालिम प्रदान गरेको छ । दीपज्योति सेवा केन्द्र अन्तर्गतका सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम साकोसको नियमित कार्यक्रम हो । 
 
दीपज्योति सेवा केन्द्र ब्यवस्थापन उप समिति संयोजक प्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न सदस्य शिक्षा तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले सहकारिता, सदस्यहरुको काम कर्तव्य र संस्थाका सेवाका प्रकारहरु, डिजिटल साक्षरता, सदस्यले प्राप्त गर्ने सेवा र सुबिधा, संस्थाले प्रयोगमा ल्याएको मोबाइल एप्स र एटीएम भिसा कार्डको बारेमा प्रशिक्षण दिनु भएको थियो । तालिममा १४ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरु मध्येबाट गोलाप्रथाबाट प्रथम , द्धितिय र तृतिय हुनुहुने क्रमश रोहीत थापा, सुर्यकला कार्की र निर्मला निरौलालाई हाम्रो चित्रवनको कोसेली प्रदान गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप