सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न

कास्की । “समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी” भन्ने परिकल्पना सहित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, कास्कीको त्रिवर्षिय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा भाद्र ५ देखि ७ गतेसम्म सनसाइन रिसोर्ट, फेदीपाटन, पोखरा २१ मा कार्यशाला सम्पन्न भएको थियो । संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यशालामा साकोसका निवर्तमान अध्यक्ष गजकुमारी गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो त्यस्तै उद्घाटन तथा समापन समारोह कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज अधिकारीले गर्नुभएको थियो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिनाले सहजिकरण गर्नुभएको उक्त कार्यशालामा सञ्चालक समित, आन्तरिक लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप