रुपन्देहीमा कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा कोपोमिस तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही फिल्ड कार्यालयको आयोजनामा जिल्लामा सञ्चालित सहकारीहरुका लागि एक दिवसीय कोपोमिस तालिम प्रदान गरिएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवं रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सन्दिप सापकोटको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख व्यक्तित्व नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी रहनु भएको थियो । अतिथिहरुमा रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठ, संघका सूचना प्रविधि अधिकृत राजन सुवेदी, भुमही सेवा केन्द्र प्रमुख नेत्र सापकोटा लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले सदस्य संस्थाले राज्यले ल्याएका सवै कानुनको परिपालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेफ्स्कून र सदस्य संस्था बीचका सम्बन्ध सुधार गर्दै अगाडि वढ्ने क्रममा संघले स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष, प्रविधि सहयोग, कानुनी परामर्श लगायतका धेरै विषयमा काम गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष सन्दिप सापकोटाले कोपोमिस तालिम लिएसँगै संस्थामा गई तत्काल समष्टिगत विवरण अद्यावधिक गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गदै वर्तमान कानुनको परिपालना गर्न र कानुनमा निर्दिष्ट गरिएका कुरा संस्थागत रुपमा लागु गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले कोपोमिसमा अद्यावधिक गर्नुपर्ने सम्पूर्ण विवरण साथै सम्पत्ती शुद्धीकरण ऐनका विषयमा पनि संस्थाले रिपोर्ट पेस गर्नुपर्ने सम्बन्धमा जानकारी गराउनुभएको थियो । 

तालिम फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य शुभकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

तालिममा विभिन्न संस्थाका ४१ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र कार्यक्रम सञ्चालन रुपन्देहि फिल्ड कार्यलय ईन्चार्ज छत्र प्रसाद जैसीले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप