सिजेएन स्थापना दिवसका अवसरमा नेफ्स्कूनद्वारा शुभकामना प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिजेएन स्थापना दिवसका अवसरमा नेफ्स्कूनद्वारा शुभकामना प्रदान

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा नेफ्स्कूनद्वारा आयोजित एक कार्यक्रमका बीच सिजेएनका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना प्रदान गरिएको थियो ।

आइतबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना, सहायक कार्यकारी अधिकृत द्वय दुर्गा प्रसाद ढकाल र गणेश प्रसाद तिमल्सिना उपस्थित हुनुहुन्थ्यो । 

सहकारीलाई मुख्य क्षेत्र बनाएर काम गर्ने पत्रकारहरुको हकहित र वृत्ति विकासको उद्देश्यसहित २०६८ साल भाद्र १९ गते स्थापना भएको यस समाजले नेपालको सहकारी अभियानको विकास र प्रवद्र्धनका निम्ति घच्घच्याउने साथै सरकारी निकाय र सहकारी अभियान बीच सम्बन्ध सेतुको काम गर्दै आइरहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप