घण्टीमाई साकोसको १०औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन : फोटोफिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
घण्टीमाई साकोसको १०औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन : फोटोफिचर

बारा । बाराको जीतपुर सिमरा ४, औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन आज, भाद्र २५ गते सम्पन्न भएको छ । 

साधारणसभा साथै नवनिर्मित भवनको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

साकोसकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सुरु भएको समारोहमा विशिष्ट अतिथि माननीय सुदर बहादुर विश्वकर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नगर उपप्रमुख भोला प्रसाद अधिकारी, संविधान सभा सदस्य डा. शोभाकर पराजुली, नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेल, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत साकोसका सल्लाहकार, सञ्चालक समिति, स्थानीय सहकारीकर्मीहरु र सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

२०७० सालमा स्थापित घण्टीमाई साकोसमा हाल १ हजार ४ सय ९७ सदस्य रहेका छन् भने करिब १८ करोडको वासलात रहेको छ । सधारणसभाले विभिन्न प्रस्ताव उपर छलफल गरी बार्षिक प्रतिवेदन पारित गरेको छ भने सभाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पास गरेको छ । 

साधारणसभामा साकोसको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति, उत्कृष्ट सदस्य तथा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

छोटो समयमै सदस्यहरुको साथ र विश्वासले लोकप्रिय साकोस बन्न सफल घण्टीमाईले १ करोड ७० लाख लागतमा निर्मित २ तले भवनको समेत समुद्घाटन गरेको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप