जेष्ट आइडियोलोजीको १३औं बार्षिक साधारणसभा, हेम कार्कीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जेष्ट आइडियोलोजीको १३औं बार्षिक साधारणसभा, हेम कार्कीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन

काठमाडौं । न्यूरोडस्थित जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारणसभा आज, भाद्र ३१ गते सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

साधारणसभाले हेमबहादुर कार्कीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरेको छ । 

समितिको अध्यक्षमा हेमबहादुर कार्की, उपाध्यक्षमा कृष्णप्रसाद थपलिया, सचिवमा बावुराम आचार्य, कोषाध्यक्षमा पुरुषोत्तम हुमागाई सर्व सम्मत चयन हुनुभएको छ । त्यसैगरी सञ्चालकमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्य चयन हुनुभएको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा मोहनबहादुर बुढाथोकी र सदस्यहरुमा कुसुम श्रेष्ठ र शंकरमणि नेपाल चयन हुनुभएको छ ।

नवनिर्वाचित सञ्चालक समितिलाई हार्दिक बधाई तथा शुभकामना ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप