चार सहकारीकर्मीलाई सुप्रबल जनसेवाश्री सम्मान घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चार सहकारीकर्मीलाई सुप्रबल जनसेवाश्री सम्मान घोषणा

काठमाडौं । संविधान दिवसको अवसरमा आज राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल सहित चार सहकारीकर्मी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित घोषित हुनुभएको छ । 

विभूषित घोषित हुने सहकारीकर्मीहरुमा महासंघका अध्यक्ष कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेती, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.,रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल र सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था, ललितपुरकी अध्यक्ष शशी खड्का (गुरुङ) पर्नुभएको छ ।

त्यसैगरी बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सुप्रबल जनसेवाश्री पदकबाट विभूषित घोषित हुनुभएको छ । 

सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न क्षेत्रमा उल्लेखनिय कार्य गरी महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको थियो । विभूषित घोषित हुने करिब एक हजार जनामध्येमा सहकारी क्षेत्रबाट चार जना पर्नुभएको छ भने प्रदेश सहकारी रजिष्ट्रार ज्ञवाली पनि चयन हुनुभएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते, सोमबार घोषणा गरिएको मानपदवी नयाँ वर्षको दिन बैशाख १ गते प्रदान गर्ने गरिएको छ ।  

सुप्रबल जनसेवाश्री पदकबाट विभूषित घोषित सहकारीकर्मीहरु र प्रदेश सहकारी रजिष्ट्रार ज्ञवालीलाई हार्दिक बधाई तथा शुभकामना । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप